Main
कार्यसम्पादनमा कमजोर तल्ला सरकार, प्रदेशमा सुदूरपश्चिम र पालिकामा अमरगढी उत्कृष्ट
१०० पूर्णांकमा गरिएको मूल्यांकनमा ७ वटा प्रदेश सरकारले औसतमा ४१ प्रतिशत अंक पाएका छन् । स्थानीय सरकारको अधिकतम ८१.७ प्रतिशतसम्म अंक पाए पनि अधिकांश तहको अंक ३० देखि ६० को बीचमा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।