Main
कार्यालयभित्रै थुनिए जनप्रतिनिधि
विकास निर्माण लगायत योजना तथा कार्यक्रमबारे सूचना माग गर्न स्थानीय गाउँपालिका कार्यालय पुग्दा जनप्रतिनिधिले कार्यालय भित्रबाट गेटमा ताला लगाएपछि विवाद सिर्जना भएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।