Main
कालिका मानवज्ञान : सामुदायिक शिक्षामा क्रान्ति
७ हजार ७५० जना विद्यार्थी रहेको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका १६ वटा ब्लकमा १२८ कक्षाकोठा छन् । २०० क्षमताको छात्रावास छ भने ३४७ जना शिक्षक–कर्मचारी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।