Main

कास्की वन कार्यालयले भन्यो : क्षेत्राधिकारभित्र परे वरपिपल काट्नेलाई कारबाही गर्छौं

७ फागुन, काठमाडौं । पोखरामा वरपिपललगायत रुखविरुवा काटिएको विषयमा डिभिजन वन कार्यालय, कास्कीले चासो देखाएको छ । रुखविरुवा कटान गरेको विषयमा आफ्नो क्षेत्राधिकार ठहर भए कानुनअनुसार कारबाही गर्नेसमेत कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी हरिप्रसाद गौतमले मंगलबार एक विज्ञप्ति जारी गरी कारबाही गर्नेबारे आफूहरुको क्षेत्राधिकार एवं अनुसन्धान तहकिकातका भए/नभएको जानकारी लिइरहेको बताएका छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button