Main

‘किङ’ को फाइट दृश्य खिच्दा शाहरुख खान घाइते, उपचारार्थ लागे अमेरिका

शाहरुखलाई चोट लागे लगत्तै छायांकन रोकिएको छ । अगस्ट महिनाको लागि यशराज स्टुडियो, फिल्म सिटी र गोल्डेन टोब्याको स्टुडियोलाई बुक गरिएको थियो । अर्को सूचना नआएसम्म यो बुकिङ रद्द गरिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button