Main
कियाराको बिकिनी अवतारले इन्टरनेटमा आँधी
मुम्बई । यतिबेला बलिउड अभिनेत्री कियारा आडवाणीको चर्चा भैरहेको छ । यो चर्चा उनको ‘प्रेगनेन्सी ग्लो’ले भने होइन । आगामी फिल्म ‘वार २’को टिजरमा समावेश दृश्यको कारण उनी अनलाइन ट्रेन्डिङमा छिन् । टिजरमा उनलाई आकर्षक सुनौलो बिकिनी लुकमा देख्न सकिन्छ । उनको यो लुकले इन्टरनेटमा आँधी नै आएजस्तो देखिन्छ । टिजरमा कियारालाई ऋतिक रोशनको अपोजिटमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।