Main
किराना पसलबाट लागूऔषध बिक्री, साढे एक लाख ट्रमाडोल क्याप्सुलसहित एक जना पक्राउ
७ पुस, काठमाडौं । किराना पसलमा अवैध लागूऔषध बेचबिखन गरेको आरोपमा सशस्त्र प्रहरी बलको टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्जको प्रगतिनगरका राजाराम महतो कोइरी छन् । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको नं. १३ गण पर्सा, बिओपी सिर्सिया र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।