Main
किलोमै ७५ रुपैयाँ बढ्यो हरियो धनियाँको मूल्य
काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार हरियो धनियाँको भाउ बढेको हो । आज हरियो धनियाँको औसत भाउ थोकमा प्रतिकिलो ७५ रुपैयाँ बढेको छ । बिहीबार हरियो धनियाँ प्रतिकिलो २ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज भने हरियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।