Main
कीर्तिपुरमा डच टिमससँग नेपाल फेरि स्तब्ध (तस्वीरहरू)
यस हारले नेपालको शृंखला उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । अब नेपालले मंगलबार थाइल्याण्डसँग, बुधबार नेदरल्याण्ड्स तथा शुक्रबार थाइल्याण्डसँग खेल्ने छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।