Main
कुकिवन कप तेक्वान्दो सुरु
४ बैशाख, काठमाडौं । नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दोको मुख्यालय कुकिवनको संयुक्त आयोजनामा कुकिवन कप तेक्वान्दो प्रतियोगिता बिहीबार सुरु भएको छ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा तीन दिन हुने प्रतियोगिता वैशाख ६ सम्म चल्नेछ । प्रतियोगितामा नेपाल भर सञ्चालित तेक्वान्दो डोजाङ तथा विभागीय तेक्वान्दो टिमहरुबाट ७०० खेलाडी सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।