Main
कुकुरलाई झुन्ड्याएर मार्नेहरूलाई के हुन्छ सजाय ?
कुकुरलाई रुखमा झुन्ड्याएर निर्मम तरिकाले यातना दिई हत्या गर्ने कार्यमा संलग्न रोल्पाका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा एक जना नाबालक छन् । फौजदारी कानुनको पशुपंक्षी सम्बन्धी कसुर अनुसार नै कुकुरलाई मार्ने व्यक्तिहरूलाई कारबाही गरिने सुलिचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अरुण तामाङले बताए । ‘उनीहरूलाई म्याद थप गर्नको लागि अदालत लगिँदैछ’…
– यस समाचारको श्रोत : Online Khabar हो ।