Main

कुटपिट गरी हत्या गरेको आरोपमा बाँकेमा दुई जना पक्राउ

२७ माघ, काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका– ८ का २५ वर्षीय दिनेश रोकायको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–२ का३५ वर्षीय रामबहादुर राना र वडा नम्बर ६ का १७ वर्षीय एक किशोर रहेका छन् । ती किशोरको परिचय भने प्रहरीले खुलाएको छैन । वडा नम्बर ८ स्थित बिचलाईनस्थित एक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button