Main
कुन उमेरका बच्चा दिनमा कति घन्टा सुत्नुपर्छ ?
बाबुआमालाई सबैभन्दा ठूलो समस्या बच्चालाई सुताउनु हो । थोरै हलचल वा हल्का असहज भएमा पनि उनीहरूको निद्रामा दखल पुग्न सक्छ । निद्रा नपुगेर उनीहरू रुने र झर्को मान्ने गर्छन् । त्यसपछि फकाएर सुताउन कठिन पर्छ । जसकारण उनीहरूलाई निदाउन सहज पार्ने वातावारण बनाउनुपर्छ । किनकी, उनीहरूको समग्र विकासका लागि लामो निद्रा आवश्यक छ । उनीहरूलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।