Main
कुनै कार्जे गर्नुअघि गोमूत्रले चोख्याउने गरिन्छ किन ?
यया सर्वमिदं व्याप्तं जगत् स्थावरजङ्गमम् । तां धेनुं शिरसा वन्दे भूतभव्यस्य मातरम् ॥ सनातन तथा आयुर्वेदिक परम्परामा एक अत्यन्तै पवित्र तथा औषधीय तत्त्वको रूपमा ‘गोमूत्र’लाई मानिन्छ । गोमूत्र धार्मिक आस्थाबाट मात्र नभएर आयुर्वेद, वातावरण र परम्परागत जीवनशैलीसँग समेत गहिरो रूपमा गाँसिएको छ । विशेषगरी नेपाल, भारत तथा भुटानका अधिकांश क्षेत्रमा धार्मिक मान्यता अनुसार गाईलाई ‘गौमाता’को…
– यस समाचारको श्रोत : Online Khabar हो ।