Main

‘कुमः सागर एण्ड द ख्वप’ दुबईमा गुञ्जिने

दुबई । चर्चित सांगीतिक समूह ‘कुमः सागर एण्ड द ख्वप’ युएईको दुबईमा गुञ्जिने भएको छ । जुलाई २० मा त्यहाँको अल नासर क्लबमा ब्याण्डले प्रस्तुति दिन लागेको हो । पहिलोपटक कुमः सागरलाई लिएर दुबईमा बृहत सांगीतिक कार्यक्रम आयोजना हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले जानकारी दिए । अल नासर क्लबमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button