Main

कुलमान, बालेन र सुदनलाई पक्राउ गर्न महेश बस्नेतको माग

१० मंसिर, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेनजी अभियन्ता सुदन गुरुङलाई पक्राउ गरेर छानबिन गर्न माग गरेका छन् । आफ्नो पार्टीले गरिरहेको कार्यक्रममा बाधा पुर्‍याउन उनीहरूले नै षड्यन्त्र गरिरहेको उनको आरोप छ । ‘जेनजी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेनजीका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button