Main

कुलिङ पिरियडको गडबडी छानबिन : प्रधानमन्त्रीलाई भेटेको संसदका महासचिवद्वारा स्वीकार

११ साउन, काठमाडौं । संसद् सचिवालयका महासचिव पद्‍मप्रसाद पाण्डेयले कुलिङ पिरियड सम्बन्धी व्यवस्था राख्न नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्वीकार गरेका छन् । उनले मुख्य सचिव एकनारायण अर्यालको अनुरोधमा अनुसार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसँग भेटका लागि सहजीकरण गरेको पनि बताएका छन् । राज्यव्यवस्था समितिबाट पास हुँदा संघीय निजामती…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button