Main
‘कुलिङ पिरियड’को गडबडी मिडियाबाट थाहा पाउँदा झसङ्ग भएँ’
यो अत्यन्तै खेदजनक छ । यो त यस्तो फसाउने काम गरियो, सम्मानित सदनका २७५ जना माननीयहरूलाई पनि झुक्याइएको छ। म सरोकारवाला मन्त्रालयको मन्त्री भएको हुनाले मलाई पनि झुक्याइएको छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।