Main

कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरुको छलफल

१७ असार, काठमाडौं । कुलिङ पिरियडबारे सांसदहरुले प्रतिनिधि सभाका सभामुखसँग छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा पुगेर सांसदहरुले छलफल गरेका हुन् । छलफलमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा,  एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, कांग्रेसकी ईश्वरी देवी न्यौपानी, एमालेका कृष्णगोपाल श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका प्रकाश अधिकारीलगायत सहभागी भएका छन् । प्रतिनिधि सभाबाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button