Main
कुलिङ पिरियडमा झमेला
सचिव र सहसचिवले अवकाशपछि तुरुन्तै पुनर्नियुक्ति पाउने कि केही वर्ष कुर्ने भन्ने प्रमुख बहसले संघीय निजामती सेवा विधेयक संसदीय समितिमा अड्किएको छ । यसमा सांसद र कर्मचारीबीच रस्साकस्सी जारी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।