Main

कुवेतमा विषाक्त मदिरा सेवनका पीडितहरूको अंग झिकेर अरूलाई दान

कुवेतको स्वास्थ्य मन्त्रालयले कुवेती सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार १० जनाबाट चिकित्सकहरूले २० वटा किड्नी, तीनवटा मुटु, चारवटा कलेजो र दुईवटा फोक्सो संकलन गरेर फोक्सोबाहेक अन्य सबै अंगको सफल प्रत्यारोपण गरिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button