Main

कृषि क्षेत्रका कार्यक्रम हटाएकोमा प्रचण्डको आपत्ति

२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रका कार्यक्रम हटाएको भन्दै आपत्ति जनाएका छन् । आफू नेतृत्वको अघिल्लो सरकारले ल्याएका कृषि क्षेत्रका कयौं कार्यक्रम वर्तमान सरकारले हटाएको उनको भनाइ थियो । प्रतिनिधिसभामा आजबाट सुरु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा धारणा राख्दै प्रचण्डले यस्तो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button