Main
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ‘बुटक्याम्प’ सुरु
२३ वैशाख, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालय र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘बिजनेस इन्क्युबेसन बुटक्याम्प २०२५’ सुरु भएको छ । चार दिनसम्म चल्ने बुटक्याम्पको विश्वविद्यालय उपकुलपति प्रा.डा.शारदा थपलियाले शुभारम्भ गरिन् । बुटक्याम्पका लागि कुल ३९ टिमहरूले आवेदन दिएकोमा २० टिम छनोट छनिएका थिए । प्रत्येक टिममा ३ देखि…
– यस समाचारको श्रोत : Online Khabar हो ।