Main
कृषि तालिमका नाममा बटेश्वरमा अनियमितता, करोड बढी बजेट
बटेश्वर गाउँपालिकाले चालु आर्थिक वर्षमा मात्रै पूँजीगत र चालुतर्फ झन्डै ३० वटा तालिमका लागि १ करोड बढी बजेट विनियोजन गरेको थियो । पूँजीगततर्फको कार्यक्रम बाहिरिए पनि चालुतर्फको अझै गोप्य छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।