Main
कृषि र पशु विज्ञान अध्ययन संस्थानको सहायक डिनमा ६ जनाको आवेदन
२३ माघ, काठमडौं । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानको सहायक डिनको लागि ६ जनाको आवेदन परेको छ । दुई जना सहायक डिनको लागि ६ जनाको आवेदन परेको हो । जसमा दुई जना महिलाको पनि आवेदन परेको छ । त्रिविमा पछिल्लो समय महिलाको आवेदन नपरेको विषय उठ्ने गरेको थियो । यसपटक डा. रमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।