Main
‘कृष्णवक्ष रातोकण्ठ चरा’ कञ्चनपुरमा पहिलोपटक देखियो
२१ मंसिर, काठमाडौं । हिमालय पर्वतमालामा पाइने दुर्लभ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा कञ्चनपुरमा पहिलोपटक देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेला परेको हो । नेपाल पक्षी संरक्षण संघ (बीसीएन)का चराविज्ञ हिरूलाल डगौरा शुक्लाफाँटा नेचरगाइड एशोसिएसनका सुवन चौधरी र महानन्द जोशीको टोलीले सो चरा फेला पारेका हुन् । हिमाली क्षेत्रमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।