Main
के पुरुष नयाँ गर्भनिरोधक औषधि प्रयोग गर्न तयार छन् ?
डिसेम्बर २०२३ मा ब्रिटेनमा १६ जनाले एक यस्तो हर्मोनरहित औषधि खान सुरु गरे, जसले उनीहरूलाई अलग बनायो । पुरुषका लागि बनाइएको गर्भनिरोधक औषधिको परीक्षण मानिसमा गरिएको त्यो पहिलो पटक थियो । सो ट्रायलको पहिलो चरण सन् २०२४ जुनमा सफलतापूर्वक सम्पन्न भयो । यसमा अध्ययन, अनुसन्धान अझै जारी छ। जब कि महिलाका लागि गर्भनिरोधक चक्की सन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।