Main
केआईआईटीका ११६९ नेपाली विद्यार्थीमध्ये १८२ मात्रै कलेजमा, परीक्षा सार्ने तयारी
नेपाली विद्यार्थीहरुको मनस्थिति बुझेपछि केआईआईटीले आगामी सेमेस्टरको परीक्षा पनि सार्ने भएको छ । ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजले प्रदेशसभामा बोल्दै आवश्यकताअनुसार परीक्षाको नयाँ मिति तोकिने भनेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।