Main
‘केई एक्स्चेन्ज कार्निभल २०८२’ घोषणा, आकर्षक अफर प्रस्ताव
ग्राहकहरूले कार्निभलमा एक्स्चेन्ज योजना अन्तर्गत विशेष अन–द–स्पट सवारीसाधन मूल्यांकन उत्कृष्ट रिसेल भ्यालु, आकर्षक नगद छुट र प्रत्येक मूल्यांकनमा दुई जनाका लागि क्यूएफएक्स हलमा फिल्मका टिकटहरू प्राप्त गर्न सक्नेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।