Main

केएमसी ललितपुरमा ४ सय पूर्वविद्याथीको भेला सम्पन्न

कार्यक्रम केएमसी ललितपुर पूर्वविद्यार्थी समितिको आयोजनामा बालकुमारीस्थित कलेजको सभाहलमा सम्पन्न भएको हो । अध्यक्ष अच्युतम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केएमसी नेटवर्क प्रालिका निर्देशक डा. दुर्गाजंग केसी प्रमुख अतिथि थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button