Main

केन्द्रीय अस्पतालमा कति छन् बेड ? (सूचीसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका १५ अस्पतालको शय्या सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संघीय स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ वटा अस्पतालमा कुल ५ हजार ३८६ शय्या छन् । संघीय अस्पतालमध्ये सबैभन्दा धेरै वीर अस्पतालमा ९६० शय्या छन् । सबैभन्दा कम भने तनहुँमा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्र ५० शय्याको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button