Main
केपी एफसी केपी ओली कप फुटबलको सेमिफाइनलमा
१२ फागुन, काठमाडौं । आयोजकको टिम केपी एफसी काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा एनआरटी क्लबलाई १-० ले हराउँदै केपी एफसीले सेमिफाइनलमा स्थान बनाएको हो । ललितपुरको सादोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको दोस्रो खेलमा केपी एफसीलाई जिताउन ६३औं मिनेटमा सुरज ज्यू ठकुरीले गरे । उनले बक्सबाहिर…
– यस समाचारको श्रोत : Online Khabar हो ।