Main

केपी ओली कप टी–२० : गण्डकी हिरोज सेमिफाइनलमा

२८ चैत, काठमाडौं । पोखरामा भइरहेको दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज टोली सेमिफाइनलमा पुगेको छ। समूह ‘बी’ का अन्तिम खेलहरू मौसम खराबीका कारण हुन सकेनन्। त्यसैले नेट रनरेटको आधारमा गण्डकी हिरोज समूहको शीर्ष स्थानमा रहँदै अन्तिम चारमा प्रवेश गर्‍यो। गण्डकी र हिमालयन क्रिकेट एकेडेमी दुबै टोलीले दुई–दुई खेल खेलेर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button