Main

केपी ओली फेरि एमाले अध्यक्ष बन्नु हुन्न भन्ने विश्वास छ : विद्या भण्डारी

२६ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली फेरि नआउने विश्वास व्यक्त गरेकी छन् । इमेज टेलिभिजनको कार्यक्रम ‘हटसिट’मा पत्रकार जगदिश खरेललाई दिएको अन्तर्वार्तामा भण्डारीले एमाले नेतृत्व फेरिने विश्वास गरेकी हुन् । ‘दोहोर्‍याएर एउटै कक्षामा जाँच दिन्न भन्ने खालको व्यक्ति हो (केपी ओली),’ भण्डारीले भनेकी छन्, ‘मलाई लाग्छ अरु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button