Main
कैलाली प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा
१२ फागुन, काठमाडौं । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो एसपीए कैलाली प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको हो । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका, समूह बी बाट कञ्चनपुरको पुनर्वास बी…
– यस समाचारको श्रोत : Online Khabar हो ।