Main
कोटेश्वर, बल्खु र सिफल बाहेकका क्षेत्रमा प्रदर्शन गर्न नपाइने*
१८ जेठ, काठमाडौं । काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर लगायतका क्षेत्रमा मात्रै प्रदर्शन गर्न आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै दुई महिनासम्मका लागि ती क्षेत्रमा मात्रै प्रदर्शन गर्न भनेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम काठमाडौंका यी क्षेत्रमा प्रदर्शनका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।