Main

कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी

काठमाडौं । ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ । आगलागीपछि बेलम सहरका बासिन्दालाई बाहिर निकालिएको छ । बीबीसीका पत्रकारहरू (जसमध्ये जलवायु सम्पादक जस्टिन रोलाट पनि थिए) ले पभिलियन क्षेत्रमा आगो र धुवाँ देखेपछि उनीहरूलाई तुरुन्तै बाहिर निकालिएको जानकारी दिएका छन् । संयुक्त राष्ट्र संघका अधिकारीहरुका अनुसार आगो ६…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button