Main
कोशी सरकारका मन्त्री फेर्न छलफल भइरहेको छ: शेरधन राई
१२ कात्तिक, विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राईले कोशी प्रदेश सरकार पुनर्गठनको गृहकार्य भइरहेको बताएका छन्। विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन दल नेपाली कांग्रेससँग मन्त्रिपरिषद् हेरफेरका लागि छलफल जारी रहेको बताए। कोशी प्रदेशका दुई मन्त्री विवादित छन्। अन्य मन्त्रीको कार्यकुशलतामाथि पनि ती दलहरूभित्रै प्रश्न उठिरहेको छ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।