Main
कोशीका सांसदले भने : व्यापारीको प्रलोभनमा परेर नागरिकमाथि दमन नहोस्
ताप्लेजुङको पाथीभरा ( मुकुम्लुङ) क्षेत्रमा निर्माणधीन केबुलकार रोक्नका लागि कोशी प्रदेश सांसदहरुले माग गरेका छन् । उनीहरूले प्रदेश सभाको शून्य समय र विशेष समयमा बोल्दै सांसदहरुले तत्काल रोक्न माग गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।