Main

क्यानडाका दिलप्रीतले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

२२ मंसिर, काठमाडौं । क्यानडाका युवा अलराउण्डर दिलप्रीत सिंह बजवाले नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरपश्चिमले शनिबार दिलप्रीतलाई आफ्नो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो । दिलप्रीतले क्यानडाका लागि १२ टी२०आई खेल खेल्दा २२४ रन बनाएका छन् । सबैखाले टी२० पनि उनको यति नै हो । ग्लोबल टी२०मा मोन्ट्रियल टाइगर्सबाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button