Main

क्यानबेराबाट नेपथ्यले थाल्यो अस्ट्रेलिया टूर (तस्वीर)

कन्सर्टको सुरुवात ‘कोशीको पानी’बाट गरिएको थियो । त्यसपछि क्रमशः ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’ प्रस्तुत भए । त्यसपछि नेपथ्यका सर्वकालिक हिट गीतहरु ‘लामपाते सुरती’, ‘चरी मर्‍यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button