Main
क्यान्जिङ जब हिँउ पर्न थाल्यो
काठमाडौंको चौघेराभित्र जन्मी हुर्केको म । यो उपत्यकाबाट बाहिर निस्केर अर्को संसार हेर्ने मौका सहजै जुर्दैन । त्यसैले काठमाडौं बाहिरको गन्तव्य पहिल्याउन लामै तयारी गर्नुपर्छ । यसपाली लाङटाङका लागि पनि त्यस्तै भयो । लाङटाङ, नाम नै काफी थियो । सुन्दै त्यहाँ जानका लागि जाँगर चल्ने । त्यही जाँगर लिएर हामी गएको बुधबार काठमाडौंबाट निस्कियौं ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।