Main
क्यान्सर बिरामीको मन जितेका आकाशले विदेशी पर्यटकको अनुहारमा पनि फर्काए मुस्कान
क्यान्सर पीडित बिरामीलाई नि:शुल्क अटो सेवा दिँदै आएका चितवनका अटो चालक आकाश अर्यालले एक जर्मन पर्यटकको पनि आँसु पुछ्ने काम गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।