Main

क्यान्सरपीडित कलाकार थापालाई आर्थिक सहयोग

काठमाडौं । चलचित्र विकास बोर्डले क्यान्सरपीडित कलाकार राजन थापालाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । एकवर्षदेखि आन्द्राको क्यान्सरले पीडित थापालाई उपचारार्थ आर्थिक अभाव भएपछि बोर्डले सघाएको हो । चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डीसीले चेक प्रदान गरे । कोषको संयोजकमा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल छिन् । २०३९ सालदेखि कलाकारिता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button