Main

क्रिकेटर आरिफ शेख क्यास्पियन भ्याली कलेजको ब्रान्ड एम्बेसडर

२९ असार, काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित क्यास्पियन भ्याली सेकेन्डरी स्कूल/कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। आइतबार नयाँ बानेश्वरमा आयोजना गरिएको एक कार्यक्रममार्फत औपचारिक रूपमा उक्त घोषणा गरिएको हो, जहाँ शिक्षा तथा खेल क्षेत्रका विभिन्न प्रतिनिधिहरू, विद्यार्थी र सञ्चारकर्मीहरूको उपस्थिति थियो। कलेजले आरिफ शेखलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेर खेलकुदप्रति आफ्नो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button