Main
क्रिस्टल प्यालेससँग लिभरपुल पराजित, सिटीको फराकिलो जित
१२ असोज, काठमाडौं । प्रिमियर लिगमा साविक विजेता लिभरपुलको अपराजपत यात्रालमा क्रिस्टल प्यालेसले ब्रेक लगाएको छ । शनिवार भएको खेलमा प्यालेसले लिभरपुललाई २-१ ले पराजित गरेको हो । यो सँगै यस सिजन लिभरपुलको शतप्रतिशत जित यात्रामा ब्रेक लागेको छ । एडी एनकेतिहले इन्जुरी टाइमको सातौं मिनेटमा निर्णायक गोल गर्दै प्यालेसले जित हात पारेको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।