Main
क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट
५ चैत, काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले मंगलबार एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो । सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ खुलेको थियो । बाँडफाँटका क्रममा कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर…
– यस समाचारको श्रोत : Online Khabar हो ।