Main
क्षितिले जिते ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स २ ब्लिट्ज चेस’को उपाधि
४ साउन, काठमाडौं । नेपाली चेस इतिहासमा उल्लेखनीय दिन बनेको ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स २ ब्लिट्ज चेस प्रतियोगिता’ को खुला उपाधि शनिबार फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन्। हिमालयन चेस एकेडेमीद्वारा काठमाडौंको त्रिपुरेश्वरस्थित वोगनभिल्ला हलमा सम्पन्न एकदिने प्रतियोगितामा २४७ खेलाडी सहभागी भए। यो संख्या नेपाली ब्लिट्ज चेस इतिहासकै सबैभन्दा ठूलो हो। एकेडेमी अध्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।