Main
खनाल नेतृत्वको प्रतिवेदनले ०४८ सालमा भएका आर्थिक सुधारका काम नजरअन्दाज गर्यो : पोखरेल
२६ जेठ, काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले सरकारलाई बुझाएको प्रतिवेदनमा २०४८ सालमा बनेको सरकारले गरेका आर्थिक सुधारका कार्यहरू नसमेटिएको भन्दै सत्तारुढ नेपाली कांग्रेसले चित्त दुखाएको छ । २०४८ सालमा गिरिजाप्रसाद नेतृत्वको सरकारले गरेका आर्थिक सुधारका कार्यहरूलाई खनालले प्रतिवेदनमा उल्लेख नगरेकोप्रति चासो व्यक्त गरिएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा सहभागी भएको कार्यक्रममा केन्द्रीय सदस्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।