Main

खपत कम हुँदा पनि बिजुली बिल धेरै आएको व्यवसायीको गुनासो

५  साउन, बुटवल । विद्युतको खपत कम हुँदा पनि तुलनात्मकरुपमा  बिलिङ धेरै आएको भन्दै रुपन्देहीका होटेल व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरण बुटवलमा ज्ञापनपत्र बुझाएका छन् । नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीको एक टोलीले प्राधिकरणको बुटवल कार्यालय प्रमुख कपिलराज पाण्डेलाई ४ बुँदे ज्ञापनपत्र बुझाएको हो । व्यवसायीहरुले डिजिटल मिटर प्रयोगमा आएपछि अस्वभाविक रुपमा बिलिङ धेरै आएको गुनासो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button